गेसोद्वारा युद्वबन्दीको मुद्दा जितेको दिनको सम्झना

दोस्रो विश्वयुद्वमा युद्वबन्दीको मुद्दा जितेको ऐतिहासिक दिनको सम्झनामा गोरखा भुतपूर्व सैनिक संघ (गेसो) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ। गेसो केन्द्रीय कार्यलय ललितपुरमा बुधबार युद्वबन्दीको मुद्दा जितेको दिनको स्मरण गर्दै धुप बात्ती बालेर मनाएको छ। सन् २००२ नोभेम्बर २७ आजकै दिन बेलायतको उच्च अदालतले गोर्खा युद्वबन्दीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्तिस्वरूप १० हजार पाउण्ड दिने … Continue reading गेसोद्वारा युद्वबन्दीको मुद्दा जितेको दिनको सम्झना